नेपाल सरकारद्धारा ईरान ईजरायल भ्रमण नगर्न एडभाईजरी जारी
काठमाडौं फागुन, १६ । ईरान, ईजरायल र अमेरिका बिच भएको बिध्वशं हमलाका कारण सृजित अबस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले मध्यपुर्वको भ्रमण नगर्न एडभाईजरी जारी गरेको छ । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली … Continue reading नेपाल सरकारद्धारा ईरान ईजरायल भ्रमण नगर्न एडभाईजरी जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed