सचिवालय सदस्यहरूको स्पष्ट सन्देश कि पार्टी निर्णय मान्नुस् कि सरकार छोड्नुस

काठमाण्डौँ, फागुन १६ । नेकपाको बिबाद थप उत्कर्षमा पुग्ने निश्चित छ । आज बिहान नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबास खुमलटारमा बसेको नेकपाका ओली बाहेकका शिर्ष नेताहरुको गोप्य भेला सकिएको छ । भेलाले सचिवालयले गरेको हरेक निर्णय प्रधानमन्त्रि तथा अर्का अध्यक्ष ओलीले मान्नै पर्ने निर्णय निकाल्दै नमाने कडा कदम चाल्ने साङ्केतिक चेतावनी दिएका छन … Continue reading सचिवालय सदस्यहरूको स्पष्ट सन्देश कि पार्टी निर्णय मान्नुस् कि सरकार छोड्नुस