रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का वडा अध्यक्ष श्रवण कुमार यादव घूससहित पक्राउ

भैरहवा, फागुन १४ । राष्ट्रिय राजनीतिमा भ्रष्टाचारको चर्चा चलीरहेको अबस्था कर्मचारीहरू पनि बारम्बार भ्रष्टाचार मुद्दामा समातिनेक्रम जारी छ । यस्तै आज रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रवण कुमार यादव पक्राउ परेका छन् । चार किल्ला सिफारिस गर्न सेवाग्राहीसँग ७० हजार रुपैयाँ घूस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले बुधवार पक्राउ … Continue reading रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ५ का वडा अध्यक्ष श्रवण कुमार यादव घूससहित पक्राउ