इरानको उप-स्वास्थ्यमन्त्रिलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको पुष्टि

इरान, फागुन १३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका अन्य देशहरुमा पनि महामारीको रूपमा फैलिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च पदस्थ व्यक्तिमा समेत देखिएको छ । यस्तै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक अधिकारीले मङ्गलबार उप-स्वास्थ्यमन्त्रीलाई काेराेना भाइरसकाे सङ्क्रमणकाे पुष्टि भएकाे जानकारी गराएका हुन् । … Continue reading इरानको उप-स्वास्थ्यमन्त्रिलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको पुष्टि