जापानमा “नेफिन साँस्कृतिक महोत्सब-२०२५” आयोजना हुने
टोकियो, फागुन ११ । जापानमा नेफिन साँस्कृतिक महोत्सव-२०२५ आयोजना हुने भएको छ। नेपाल आदिबासी जनजाती महासंघ(NEFIN) जापानको आयोजनामा आउँदो अप्रिल १९ तारिख शनिबार दिउँसो ४ बजेदेखि टोकियोको मेगुरो कुमिन सेन्टरमा उक्त महोत्सव हुने भएको हो। नेपाली राजदुताबास र एनआरएन जापानको विशेष सहयोगमा हुन गइरहेको नेफिन जापानका महासचिब प्रमिला राईले बताउनु भयो । उक्त महोत्सवमा नेफिन … Continue reading जापानमा “नेफिन साँस्कृतिक महोत्सब-२०२५” आयोजना हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed