मन्त्रि बास्कोटाले पदबाट राजिनामा दिए
काठमांडौ, फागुन ८ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सांसदहरूलाई यसको जानकारी दिएका हुन् । आजको प्रतिनिधि सभाको बैठक पनि कांग्रेस सांसदहरूको बिरोधका कारण स्थगित गरी अर्कों बैठक फागुन १३ गते दिनको १ बजे बस्ने … Continue reading मन्त्रि बास्कोटाले पदबाट राजिनामा दिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed