वुहानस्थित अस्पतालका निर्देशकको कोरोना भाईरसका कारण निधन, जापानमा पनि एक डाक्टरको निधन
चीन, फागुन ७ । कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार कोरोना भाईरसका कारण मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने … Continue reading वुहानस्थित अस्पतालका निर्देशकको कोरोना भाईरसका कारण निधन, जापानमा पनि एक डाक्टरको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed