भक्तपुर क्वारेंटाइनमा परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ, कोरोना भाईरस नरहेको पुष्टि

काठमांडौ, फागुन ७ । चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।  नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो ।  नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ … Continue reading भक्तपुर क्वारेंटाइनमा परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ, कोरोना भाईरस नरहेको पुष्टि