चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो

चीन, फागुन ३ । चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जनामा भने स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।  यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैले १ सय ८५ जना नेपालीलाई उद्दार … Continue reading चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो