अमेरिका बिरुद्धको खेलमा नेपाललाई लगातार सफलता, सुशनले लिए पाँचौ विकेट

काठमाडौं, माघ २९ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सुशन भारीले पाँचौ विकेट लिएका छन् । नेपालका लागि नवौं ओभर बलिङ गर्न आएका उनले ओभरको दोस्रो बलमा अरोन जोनेसलाई बोल्ड आउट गराएका हुन् । यसअघि … Continue reading अमेरिका बिरुद्धको खेलमा नेपाललाई लगातार सफलता, सुशनले लिए पाँचौ विकेट