एनआरएनए हङकङद्वारा निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
हङकङ, माघ २८ । गैरआवासीय नेपाली संघ, हङकङले कोरोना भाइरस लाग्न नदिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसले एक हङकङ नागरिकको निधन र हङकङका एकै परीवारका नौ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसंगै यसले नेपाली समुदायलाई पनि त्रसित बनाएको छ । एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङले आज … Continue reading एनआरएनए हङकङद्वारा निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed