राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधब समुहका नेतृ झाक्री पक्राउ
काठमाडौं, माघ २९ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । हिजोको बिरोध सभामा मुखमा कालो टेप लगाएर अभिब्यक्ति स्वतन्त्रता सबैलाई भएको र हामीले भनाएको ब्यबस्थामा बोल्न … Continue reading राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–माधब समुहका नेतृ झाक्री पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed