कोरोना प्रभाबित वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर : चीन
काठमाडौं, माघ २१ । चीनले कोरानो प्रभावित क्षेत्र वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको चिनिया राजदूताबासले बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न चिनिया राजदूत यान्छीले सुझाएको छ । मंगलबार काठमाडौंमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि … Continue reading कोरोना प्रभाबित वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर : चीन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed