सांसद पदबाट निलम्बित रास्वपा सभापति रवि लामिछानेले निलम्बन फुकुवा गर्न दिए सभामुखलाई निवेदन

काठमाण्डौँ, माघ १८ । सांसद पदबाट निलम्बन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । बिभिन्न अभियोगमा छानबिनको दायरामा रहेका लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन गरेको थियो । तर रास्वपा सभापति लामिछानेले भने यो प्रक्रियागत नभएको भन्दै निलम्बन फुकुवाका लागि सभामुख समक्ष अनुरोध … Continue reading सांसद पदबाट निलम्बित रास्वपा सभापति रवि लामिछानेले निलम्बन फुकुवा गर्न दिए सभामुखलाई निवेदन