धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ घाईते
धादिङ, माघ ७ । धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते छन् । धादिंगको प्रसिद्ध धार्मिक स्थल ढोला मण्डलीको दर्शन गरी फर्किएका दर्शनार्थी चढेको मिनी ट्रक अनियंत्रित भई सडक मै पल्टीएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धादिङ जिल्ला … Continue reading धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ घाईते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed