एनआरएनए मेरो साथी अन्तर्गतको चौथो श्रृखला यहि जनवरी २२ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने

जापान, माघ ४ । गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु सुचित गराउने अभियान NRNA मेरो साथी अन्तर्गतको आगामी चौथो श्रिङ्खलामा बिभिन्न उदेश्यले जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषयलाई मध्य नजर गर्दै सोही बिषयमा बिशेष अनुभब बटुल्नु भएका ब्यक्तिहरुको अनुभब सहित बिशेष कार्यक्रम … Continue reading एनआरएनए मेरो साथी अन्तर्गतको चौथो श्रृखला यहि जनवरी २२ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने