एमसीसीमा सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको स्पष्टौति

काठमांडौ, माघ ३ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार आज दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको जनाएको छ।’ सत्तारूढ दल नेपाल कम्युनिस्ट … Continue reading एमसीसीमा सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको स्पष्टौति