राजीनामा नदिने उपसभामुखको अडान, भोलिको संसद बैठक चलाउने
काठमाडौँ, पुस २६ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए पनि उनले पुरानै अडान लिएकी हुन्। शनिबार बसेको नेकपा सचिवालय बैठकबाट राजीनामा गराउने निर्णय सार्वजनिक भएसँगै उनले पदबाट नहट्ने जानकारी दिएका हुन्। तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने शर्तमा मात्रै उपसभामुखबाट बाहिरिने अडान … Continue reading राजीनामा नदिने उपसभामुखको अडान, भोलिको संसद बैठक चलाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed