सेना फिर्ता गर्न ईराक सरकारले गरेको अनुरोध वासिङ्टनद्वारा अस्वीकार

वाशिङ्टन, पुस २६ । ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गए पछि दुई देश बिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । सो क्रममा ईरानले बदला स्वरुप ईराक स्थित अमेरिकि सैने क्याम्पमा मिसाईल आक्रमण समेत गरेको थियो । द्ई देश बिचको तिक्तता बढ्दै गएपछि इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता … Continue reading सेना फिर्ता गर्न ईराक सरकारले गरेको अनुरोध वासिङ्टनद्वारा अस्वीकार