नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समयमा, सभामुख र राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं, पुस १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान साढे आठ बजे बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस विषयमा बिहीबारको सचिवालय बैठकमा पनि छलफल भएको थियो तर … Continue reading नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समयमा, सभामुख र राष्ट्रियसभा उम्मेदवार टुंग्याउने तयारी