भलिबल – Vision Online News
Tuesday March 28, 2023  
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

भलिबल

  • घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल सम्पन्न, उपाधि गलकोट समाज जापानले चुम्यो

    जापान, असार २३ ।  घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधी गलकोट समाज जापानले चुमेको छ ।  जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़न...

  • नेपालद्वारा उज्वेकिस्तानलाई ३–२ सेटमा हराउदै सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा

    काठमाडौँ, पुस १३ ।  उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो । लिग चरणमा सोझो सेटको जित निक...

  • सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित, नेपाल अंकतालिकामा शीर्ष स्थानमा

    काठमाडौं, पुस १० ।  बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र ते...

  • टोक्योमा जारी पाराओलम्पिकमा जापान १३ स्वर्ण पदक जित्दै औपचारिक रुपमा प्याराओलम्पिक सम्पन्न

    जापान, भदौँ २१ ।  अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस्...

  • टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिका शिर्ष स्थानमा

    जापान, साउन २४ ।    टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य...

  • टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा

    जापान, साउन ६ ।   जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...

  • नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन

    काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...

  • टोकियो ओलम्पिक कमिटिका अध्यक्षद्धारा राजीनामा,ओलम्पिक हुने नहुने अनिश्चित

    जापान, माघ ३० । महिलाहरुका बिषयमा गरेको टिप्पणी बिबादित बनेपछि टोकियो ओलम्पिकका अध्यक्ष मोरीले आज राजीनामा दिने भएका छन । टोकियोको एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वाता दिने क्रममा ‘धेरै महिलाहरु सदस्य भएको बोर्डले समय लिने’ भनी टिप्पणी गरेका थिए । यही टिप्पणी पछिको चौतर्फी आलोचित बनेका मोरीले उक्त टिप्पणीको...

  • वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

    काठमाडौँ, पौष ११।  वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको...

  • लकडाउन खुलेसङ्गै खेलाडिहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि प्रशिक्षण गर्ने बाटो खुल्यो

    काठमाण्डौ, साउन ७ ।   सरकारले लामो समय देखिको कोरोना लकडाउन अन्त्य भएको घोषणा गरेसङै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खे...

    • 1
    • 2
    • 3
    • 4
    • Next Page »



लोकप्रिय

    • माओवादीलाई गण्डकी सरकारबाट बाहिरिन अध्यक्ष तथा प्रधानमन्त्रि प्रचण्डको निर्देशन 43 views
    • दशैं बिषेश : पर्सियनहरूको नाउरूज र नेपालीहरुको नौरथ 16 views
    • प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा केन्द्रीय कमिटीको बैठक बोलायो, बैठक ९ बजे बस्ने 15 views
    • सामाजिक सञ्जालमा व्यापारिक विज्ञापन गरे कार्बाही गरिने 14 views
    • ई.सुदिना कुईकेलको गजल~ अन्तर्राष्ट्रिय नारी दिवसकाे पूर्वसन्ध्यामा 14 views
    • डा. सत्यमोहन जोशीको सम्मानमा सरकारले मुहार अंकित सिक्का प्रकाशन गर्यो 14 views
    • सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ 14 views
    • गायिका सबिना परियारको स्वरमा रहेको चर्चित आधुनिक गीत स्वार्थ बजारमा सार्वजनिक 14 views
    • गृहसचिव सिंहद्वारा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन 12 views
    • जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(भिडियो सहित) 12 views

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo