जापान, भदौँ २१ । अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस्...
पौड़ी
-
-
प्याराओलम्पिकमा सहभागी खेलाडी तथा प्रशिक्षक एनआरएनए जापान कान्तो क्षेत्रिय समितिद्वारा सम्मानीत
जापान, भदौ १९ । जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेका छन । जापानको टोक्योमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर...
-
टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिका शिर्ष स्थानमा
जापान, साउन २४ । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य...
-
टोकियो ओलम्पिकबाट गौरिका समूह चरणबाटै बाहिरिइन, आफ्नै नाममा रहेको कीर्तिमान भने सुधार
काठमाडौं, साउन १३ । टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा च...
-
टोकियो ओलम्पिकमा आज पौडीकी गौरीका सिंहको खेल हुदैँ, आजको खेलमा नेपाललाई पदक जिताउने आशा
जापान, साउन १३ । जापानको टोकियोमा जारी ग्राीष्मकालिन ओलम्पिक भईरहेको छ । नेपालले पनि जुडो, पौडी लगायतका बिभिन्न खेलमा सहभागिता जनाएको छ । उक्त जारी टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडी तथा खेलकुद प्रेमीहरुको लागि आजसम्म खासै उत्साजनक रहन सकेन । यस पटक एथलेटिक्स खेलाडी सरस्वती चौधरी, जुडो खेलाडी सोनिया भट्...
-
टोकियो ओलम्पिक आईतबार बिहानसम्म ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, जापान २ स्वर्ण सहित दोस्रो स्थानमा
जापान, साउन १० । टोक्यो ओलम्पिक २०२० को बिभिन्न खेलहरु जापानको टोक्योमा जारी रहेको अबस्था छ । जापानमा जारी टोकियो ओलम्पिकमा शनिबारसम्म ११ स्वर्ण सहित ३७ पदकको छिनोफानो भएको छ। पहिलो स्वर्ण जितेको चीनले सर्वाधिक ३ स्वर्ण र १ कास्य जितेको छ। चीनका लागि सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा पहिलो स्...
-
कोरोना महामारीका बिच टोक्यो ओलम्पिक शुरू, अगष्ट ८ तारिकसम्म जारी रहने (फोटो सहित)
जापान, साउन ८ । कोरोना महामारी बिचमै एक बर्ष ढिला गयी टोकियो ओलम्पिक(२०२० शुक्रबारबाट सुरूवात भएको छ । विश्व खेलकुदको महाकुभ्म मेला मानिने टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएसँगै सुरूवात भएको छ । टोकियोको राष्ट्रीय रंगशालामा शुरू भएको ३२ औं संस्करणको ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । क...
-
टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा
जापान, साउन ६ । जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...
-
जापान टोकियो ओलम्पिकमा सहभागि हुन आइपुगेका नेपाली खेलाडीलाई भब्य स्वागत
जापान, असार २४। टोकियोमा यहि जुलाई २३ बाट शुरु हुन गईरहेको गृष्मकालिन टोकियो ओलम्पिकमा सहभागिता हुन नेपाली खेलाडीहरु आज जापान आईपुगेका छन । विहिबार जापान आइपुगेका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ । विहिबार तोकुसिमा प्रान्तमा पुगेका पौडीका गौरिका सिंह, अलेजेन्डर शाह ९एलेक्स० र पौडीका मुख्य प्रशि...
-
नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन
काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...