• लकडाउन खुलेसङ्गै खेलाडिहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीका लागि प्रशिक्षण गर्ने बाटो खुल्यो

    काठमाण्डौ, साउन ७ ।   सरकारले लामो समय देखिको कोरोना लकडाउन अन्त्य भएको घोषणा गरेसङै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खे...

  • कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक बर्ष पछी सर्यो, खेल २०२१ को जुलाईमा हुने

    काठमाडौं, चैत १७ । जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक २०२० खेलकुद प्रतियोगिता कोरोना भाईरस(कोभिड-१९)को महामारीका कारण एक वर्ष पछि सरेको छ । चीनको वुहानबाट बिश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको र हजारौको संख्यामा मानिसहरूको ज्यान लिईरहेको अबस्थामा जापानमा पनि स...

  • सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने

    काठमाडौं, पुस १५ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ । प्रदेशभित्रका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संचार माध्यम...

  • सागमा पदक विजेता र सहभागि खेलाडीलाई धादिङबेसीमा सम्मान

    धादिङ, पुस ११ । धादिङ जिल्लाबाट १३ औं दक्षिण एसियाली खेलकुद ९ साग मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालल...

  • काठमाडौं म्याराथनको उपाधिमा कान्छिमायाको हृयाट्रिक, पुरुष तर्फ नरेन्द्र प्रथम

    काठमाडौं, पुस ५ । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेका छन्।शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । यस्तै कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पु...

  • स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...

  • १३ औं साग: म्याराथनमा नेपालकी पुस्पा भण्डारीले रजत दिलाईन

    काठमाण्डौँ, मंसिर २१। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको स्पर्धामा नेपाल दोस्रो भएको छ । श्रीलंका पहिलो हुँदै स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी दोस्रो भइन् । आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरिन् । यो स्पर्धामा श्रील...

  • १३ औं साग: म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक

    काठमांडौ, मंसिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा ...

  • १३ औं सागमा ५ हजार मिटर दौडमा भारतलाई पछि पार्दै नेपालले चुमे स्वर्ण र कास्य

    काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्...

  • १३औं सागको आज भएको ५ हजार मिटर दौडमा सन्तोषी पदक चुम्न चुकिन्

    काठमाडौं, मंसिर, २०। धादिंगकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो । तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएक...