काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणको लागि प्रस्थान गरेका छन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका राष्ट्रपति कार्यालयले जानकारी गराएका हुन् । राष्ट...
बिश्व खबर
-
-
हमासद्धारा २० ईजरायली बन्धकको आज रिहाई, शान्तिसँगै युद्ध समाप्त भएको अमेरिकि राष्ट्रपति ट्रम्पको भनाई
गाजा, असोज २७ । हमासले बन्धक बनाएका मध्ये २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्याएको थियो । ...
-
अमेरिकि आक्रमण पछि इरानी संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गर्यो, खामेनीबाट अनुमोदन हुन बाँकी
ईरान, असार ९ । इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई सर्वसम्बद रुपमा अनुमोदन गरेको छ। इरानी सांसद इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्। तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम ...
-
नेपालीमूलकी रोजिना प्रधान राई बेलायतको ट्वीकेसबरी बरोमा भारी मतका साथ काउन्सिलर पदमा निर्वाचित
बेलायत, बैशाख २० । बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोको इन्सवार्थ वडामा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएकी राईले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै विजयी बन्न सफल भएकी हुन्। शुक्रबार सार्वज...
-
शुक्रबारको भूकम्पका कारण म्यानमार र थाईल्याण्डमा २ हजार भन्दा बढिको निधन, उद्धारकार्य जारी
म्यानमार, चैत्र १६ । म्यानमारलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परि हालसम्म एक हजार भन्दा बढीको ज्यानको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । हिजो शुक्रबार आएको ७.७ रेक्टरस्केलको भूकम्पले म्यानमार, बैंकक, भारत र चिनमा ब्यापक प्रभाबित बनाएका छन । जम्मा आठ सेकेन्डको भूकम्पले म्यानमार र थाईल्याण्डमा बढि प्रभाब ...
-
पक्राउ परेका केआईआईटी कलेजका तीन निर्देशक र सुरक्षागार्ड धरौटीमा छुटे
काठमाडौं, फागुन ७ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । केआईआईटी युनिभर्सिटीका तीन जना निर्देशक र दुई सुरक्षागार्डलाई अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको भारतिय संचारमाध्यमले...
-
नेपाललाई दिदै आएको आर्थिक सहयोग ठगी भएकोले आर्थिक सहायता रोकेको ट्रम्पको भनाई
काठमाडौं, फागुन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिईदै आएका आर्थिक सहयोग रोक्नुको कारण बताएका छन । नेपालमा जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका हुन । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘सम्बन्धित क्षेत्रमा नपुगेको र यो ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्त...
-
हमासद्धारा थप ३ जना ईजरायली बन्दीको रिहाई
एजेन्सी, फल्गुन ४ । गाजास्थित ईस्लामिक लडाकु समुह हमास द्धारा थप ३ जना ईजरायली बन्दीहरुलाई शनिबार रेडक्रसको सहजीकरणमा रिहा गरेका छन । हमासले ३ जना बन्दीलाई रिहा गरेसँगै ईजरायल पनि बदलामा ३६९ प्यालेष्टाईनी बन्दीहरुलाई रिहा गरेका छन । हमास र ईजरायली सरकार बिच भएको शान्ती सम्झौता बमोजिम तत्काललाई युद्ध स्थगित गरि य...
-
दिल्लीमा आम आदमी पार्टीको लज्जाष्पद हार, आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा
नयाँ दिल्ली, माघ २८। भारतिय विधान सभा चुनावमा भारतको राजधानि नयाँ दिल्लीमा स्पष्ट बहुमत सहित सरकार गठन गर्दै आएका आम आद्मी पार्टीले यस पटक भने नराम्ररी हार बेहोर्नुपर्यो । आम आदमी पार्टीका सभापति समेत रहेका नयाँ दिल्लीका पुर्व मुख्यमन्त्रि अरबिन्द केजरीवालले समेत नयाँ दिल्ली बिधान सभामा हार बेहोरेपछि पार्टीको तर...
-
अमेरिकाको ४७ औं राष्ट्रपतिमा ह्यारिसलाई पछि पार्दै डोनाल्ड ट्रम्प निर्वाचित
अमेरिका, कात्तिक, २१ । अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । बाईडेनसँगको राष्ट्रपति निर्वाचनमा पराजित भएका ट्रम पुन २...
- 1
- 2
- 3
- …
- 22
- Next Page »


















