काठमाडौं, कात्तिक ३१ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरक...
फुटबल
-
-
साफ च्याम्पियनसिपको फाईनल खेल आज नेपाल र भारत भिड़दै
माले (माल्दिभ्स), असोज ३० । नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेको हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा...
-
इतिहास रच्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं, असोज २७ । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस...
-
इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरोकप २०२० को च्याम्पियन बन्यो
काठमाण्डौँ, असार २७ । युरो कप फुटबलको ईटलि र इंग्ल्याण्ड बिचको अन्तिम प्रतिस्पर्धा निकै रोचक बन्यो । ३० मिनेटको समय थपमा समेत बराबरीमा रोकिएको ईटली र इंग्ल्याण्ड बिचको खेल पेनाल्टी सुटआउटमा गएर सकिएको छ । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ...
-
विराटनगरमाथि त्रिभुवन आर्मी क्लबको ७–० अन्तरको फराकिलो जित
काठमाडौं, माघ २९ । त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सातौं जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको हो । आर्मीको यो लिगमा सातौं जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला विकले २-२ गोल गरे । यस्तै सपना लाम...
-
बार्सिलोनालाई हराउदै युभेन्ट्सको समूह जी को विजेता बने, रोनाल्डोले गरे दुई गोल
एजेन्सि, मंसिर २४ । हिजो भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको ...
-
आज भएको नेपाल बंगलादेश बिचको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसगँ २–० ले पराजीत
बंगलादेश, कार्तिक २८ । नेपालले बंगलादेश बिरुद्धको पहिलो मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । ढाकामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजीत भएको हो । बंगलादेशले नेपालको डिफेन्सको कमजोरीको फाईदा उठाउदै ९ औं मिनेटमा गोल गरेको थियो । त्यस पछि नेपालले दबाब बनाएर केही राम्रा अवसर सृजना गरे पनि गोलमा परिणत गर्न स...
-
म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित
काठमाडौं, फागुन २६ । ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ । आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो । युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त समय ९६ औं मिनेटमा गोल गरेका थिए । दुई टीमबीचको खेल ...