धनगढी, मङ्सिर १८ । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गर...
सुदुरपश्चिम प्रदेश
-
-
सरकारले एकसाथ सातै प्रदेशमा एउटै डिजाइनका ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दै
काठमाडौं, मंसिर १५ । नेपाल सरकारले आज एकसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो...
-
थप १३८० मा कोरोना पुष्टि, १९ को मृत्यु र ५१५ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर १३ । नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । त्यस्तै शनिबार ...
-
पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि, १४३७ जना बिरामी संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हु...
-
पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, २१४० जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर १० । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २...
-
पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाण्डौं, मंसीर ५ । नेपालमा पछिल्लो समय निरन्तर कोरोना संक्रमित निको हुने दर बढेको छ । आज पनि देशभर थपिएका संक्रमित भन्दा झण्डै ३ गुणा बढी संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ...
-
पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना संक्रमण पुष्टि, उपचार पश्चात २८५८ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ ज...
-
लामो समय पछि आज २४ घण्टामा ५ सय २ जनामा संक्रमण पुष्टि, कोरोनाबाट थप १७ जनाको निधन
काठमाडौँ, मंसीर २ । नेपालमा निरन्तर कोरोनाको रफ्तार कम भएको देखिएको छ । लामो समय पछि आज २४ घण्टामा एक हजार भन्दा पनि कम संक्रमित थपिएको छ । आज मात्रै ५०२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, आजको पिसिआर पनि केही कम नै देखिएको छ । आज ३ हजार १ सय १२ वटा जनाको मात्रै पिसिआर परीक्षण भएको छ...
-
आज तिहारको तेस्रो दिन बिहान कुकुर तिहार, बेलुकि धनकि देबि लक्ष्मीको पूजााराधना गरी आज लक्ष्मीपूजा गरिँदै
काठमाडौँ, कार्तिक २९ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातो...
-
पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ जना
काठमाडौं, कात्तिक २८ । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइर...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 28
- Next Page »