नागोया, जापान, जेष्ठ १० । जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । खोटाङ जिल्ला सिम्पानी २ निवासी हाल आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ बर्षिय सजिन्द्र प्रधानको स्वासप्रश्वासमा समस्या आइ उपचारको क्रममा निधन भएके हो । कोठामा सुतेको अवस्थामा स्वास प्रश्वासम...
प्रदेश–१
-
-
बिगतका चुनाबसंगै एक मतदाताको अबस्मरणीय घटनाः-लक्ष्मी महर्जन के.सी
जापान, बैशाख २९ । जापानमा बिभिन्न क्षेत्रमा सक्रिय रहदै आएका लक्ष्मी महर्जन के.सीले नेपालमा बिगतमा हुदै आईरहेको स्थानीय निकायको निर्वाचन र तयसको अनुभबको बारेमा आफ्नो धारणा ब्उक्त गरेका छन । भिजन अनलाईन न्युजसँग कुरा गर्दै हालको निर्वाचन पनि बिगतका निर्वाचन जस्तै हुनेमा शंका रहेका भन्दै बिगतका निर्वाचनलाई सम्झदै...
-
एकीकृत समाजबादीको चुनावी गीत सार्वजनिक, बामदेब गौतमले लेखे समाजबादीको गीत
काठमाँड़ौ, बैशाख २० । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेका छन्। माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको 'जनता जगाउने कलममा छाप लगाउने' चुनावी गीत गौतमले लेखेका हुन्। उक्त गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव पनि देखिन्...
-
भोलिबाट एसईई परिक्षा शुरू, जापानबाट १९ बिध्यार्थी परिक्षामा सहभागी हुँदै
काठमाडौं, वैशाख ८ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा...
-
बिराटनगर लेटाङ्ग घटनामा घाईते प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा निधन
विराटनगर, चैत ६ । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरे...
-
रोजिहिरा फाउण्डेशनको सहयोगमा खोटाङ केपिलासगढी गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण सम्पन्न
खोटाङ, माघ २७ । बेलायतका समाजसेवी दम्पत्ति रोजिनाप्रधान राई र हिराधन राईले सञ्चालन गरेको रोजीहिरा फाउन्डेसनले खोटाङ बास्पानीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले खोटाङ केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बास्पानीमा अवस्थित स्वास्थ्य चौकीका लागि सामग्री प्रदान गरेको हो । ६ लाख रूपैयां बढी मुल्यका...
-
विराटनगरको मुसहर वस्तीमा श्रमदान गर्दै रोजिना
बिराटनगर, माघ २३ । बेलायतमा बसोबास गर्दै आइरहेकी समाजसेवी दम्पति रोजिना प्रधान राई तथा हिराधन राईद्वारा स्थापना गरीएको रोजीहिरा फाउन्डेसनले विराटनगर मुसहर वस्तीमा श्रमदान गरेको छ ।फाउण्डेशनले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाका दिन आइतबार प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस...
-
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा३२ जनाको निधन, ३,५४० नया संक्रमित थापियो
काठमाडौं, माघ १६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण पछिल्लो समय बिश्वभरि तिव्र बन्दै गईरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि ओमिक्रोन संक्रमितको संख्या दिनप्रति दिन बिकराल बन्दै गईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य...
-
स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सत्तारुढ गठबन्धनको निर्णय, स्थानीय निकायको निर्वाचन एने सशोधन गर्ने निर्णय
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । बिभिन्न चरणमा बसेको बार्ता तथा छलफलबाट कुनै निश्कर्ष निकाल्न नसकेका सत्तारुढ गठबन्धन निर्वाचन आयोगको दबाबपछि भने वेठ मसान्तभित्र निर्वाचन गर्न सहमति भएको हो । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा ...
-
राष्ट्रियसभा निर्वाचनः- सत्ता गठबन्धले १८ सीट जीते, एमालेका शेर्पाले जोगाए एमालेको साख
काठमांडौ. माघ १२ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विज...
- 1
- 2
- 3
- …
- 40
- Next Page »