• गृह मन्त्रालयद्धारा पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा (सूचीसहित)

    काठमाडौं, बैशाख २९ ।   कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। ...

  • नेपालमा अहिलेसम्मकै कोरोना मृत्यदुर उच्च, १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

    काठमाडौ, वैशाख २७ ।  कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । १८ हजार ...

  • कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, एकैदिन ५,७६३ जनामा संक्रमण पुष्टि

    काठमाडौं, वैशाख १८ ।   पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १४ हजार ४०३ जनाको पीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...

  • उपत्यकामा थप १५६१ सहित देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ, वैशाख १६ ।   पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • कर्णालीमा फ्लोर क्रस गर्ने नेपाल पक्षका चार सांसदलाई निष्कासन गर्ने एमालेको निर्णय

    काठमाडौं, वैशाख १० ।   नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रका...

  • माधव नेपाल पक्षले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली प्रदेश सरकार

    सुर्खेत, चैत ३ ।  कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत र...

  • आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने, एमाले बिपक्षमा मतदान गर्ने

    काठमाडौं, वैशाख ३ ।   कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका छ । गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज ...

  • एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज, मन्त्रि पद पनि नरहने

    काठमाडौं, चैत २६ ।   नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकबाट निजहरुलाई पदमुक्त भएको जानकारी गराएको हो । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार स...

  • कर्णाली प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

    सुर्खेत, चैत २४ ।    कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसि...

  • कर्णाली प्रदेशमा नेकपा एमाले एकमत, मुख्यमन्त्रि शाहीलाई दिएको समर्थन फिर्ता

    काठमाडौं, चैत २२ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्...