काठमाडौं, जेठ १५ । आज जेठ १५ गते देशको लामो राजतन्त्रात्मक राज्य ब्यबस्थालाई ध्वस्त पार्दै राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र...
प्रदेश समाचार
-
-
भक्तपुरमा एक महिला कोठामा मृत फेला, सुसाईट गरेको आशंका पुष्टि हुन बाँकी
काठमाडौं, जेठ ११ । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस...
-
१५ गतेको राजाबादीको आन्दोलनमा काठमाण्डौ एमालेको नियन्त्रण हुनु पर्ने प्रधानमन्त्रि ओलिको भनाई
काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजे देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको तयारी थाल्न निर्देशन दिएका छन् । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त दिन दिउँसो ११ बजेदेखि २ बज...
-
नेता नेपालको ७१ बर्षको उमेरमा निधन, साधारण नागरिक सरह अन्त्येष्टी
काठमाडौँ, बैशाख २२ । एमाले पार्टी निर्माणका एक ‘अहम भूमिका’ मानिएका प्रदीप नेपालको मंगलबार उपचारका क्रममा निधन भएको छ । उनले को–अर्डिनेसन केन्द्र, माले हुँदै एमाले बनाउन प्रत्यक्ष भूमिका खेलेका थिए । जीवनभर कम्युनिस्ट राजनीतिमा सक्रिय उनी पछिल्लो समय भने साहित्य लेखनमा केन्द्रित थिए । पछिल्ला दिनमा आफूलाई राजनीत...
-
फुकुओकाको तोसुमा एक नेपाली बिद्यार्थीको निधन, जापानमा नै अन्त्यष्टी गरीने तयारी सबैलाई सहयोग गर्न अपिल
जापान, फुकुओका चैत्र २६ । जापानको फुकुओका स्थित तोसुमा नेपाली समुदायमा दुखद घटना घटेको छ । एक बर्ष अघिमात्र बिद्यार्थी भिषामा जापानको फुकुओका स्थित तोसु अध्ययनको सिलसिलामा आएकी नेपाली चेली सानै उमेर आत्महत्या गरेका छन । नेपालको पाँचथर फिदिम घर भएकी वर्ष २२ की आस्था मगरले आत्महत्या गरेको बुझिएको छ । के कारणले आत्...
-
उपमेयर ढङ्गोलको सक्रियतामा महानगरको बिबाद समाधान, कर्मचारीको रोकिएको तलबभत्ता निकासा
काठमाडौं, चैत २२ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएको महानगरका कर्मचारीले जनाएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी स...
-
राजाबादीहरुको प्रदशनमा पनि संचारकमी सहित २ को निधन
काठमाडौं, चैत १५। तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना फोटो पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको एभिन्युजकमीले जनाएको हो । आजको प्रदशनमा अका प्रदर्शनकारीलाइ प्रहरीले चलाएको गोलिलागि उपचारका क्रममा निधन भएका छन । अका निधन भएका प्रदर्शनकारी भने २...
-
एसईईका कारण दुबै पक्षले आन्दोलनलाई १ घण्टा पछि सारे, आन्दोलन गर्नु उचित नभएको शिक्षा मन्त्रालयको भनाई
काठमाडौं, चैत १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएको पनि एसईई र अन्य परिक्षार्थीहरुको हाल परिक्षा जारी रहेकोले एकघण्टा पछि सारिएको छ । एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षा...
-
कुलमानद्धारा सर्वोच्चमा रिट दर्ता, पहिलो पेसी शुक्रबारको लागि तय
काठमाडौं, चैत १४ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन बिहीबार दर्ता गरााएका छन । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग गर्दै उवने सर्वोच्चमा रिट...
-
सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटायो, नयाँ कार्यकारी निर्देशकमा शाक्य नियुक्त
काठमाडौँ, चैत्र १२ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो । आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे च...
- 1
- 2
- 3
- …
- 252
- Next Page »