काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिने...
अन्य खेलहरु
-
-
पोखरामा सम्पन्न वोमेन्स पावर लिफ्टिङ च्याम्पियन बनिन नेहा
पोखरा, कार्तिक ७ । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जितेकी छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा १७ प्रतिष्पर्धीलाई उछिन्दै नेहाले ओभर अलतर्फ च्याम्पियन बनेकी हुन् । ६० केजि तौल समुहकी नेहाले सवै तौल गरी कुल ३४१ केजी तौल भार उठाएकी...
-
टोक्यो ओलम्पिक: आयोजक राष्ट्र जापान आठ स्वर्ण सहित शिर्षस्थानमा, अमेरिका र चीन क्रमशःदोस्रो र तेस्रो स्थानमा
जापान, साउन ११ । कोरोना महामारीका कारण १ बर्ष ढिला गरी शुरू भएको टोकियो ओलम्पिक अहिले जापानको बिभिन्न शहरमा जारी रहेको छ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।...
-
Japanese Prime Minister Suga congratulates Japanese judo first gold medalist Naohisa
Japan, July 25 Prime Minister Suga Yoshihide has congratulated Japanese judoka Takato Naohisa for winning first gold medal in the men's 60-kilogram category in the Tokyo Olympics. Calling Takato from his office on Sunday, Suga told him that his feat has given hopes and dreams to many children and youn...
-
टोकियो ओलम्पिक आईतबार बिहानसम्म ३ स्वर्णसहित चीन शीर्ष स्थानमा, जापान २ स्वर्ण सहित दोस्रो स्थानमा
जापान, साउन १० । टोक्यो ओलम्पिक २०२० को बिभिन्न खेलहरु जापानको टोक्योमा जारी रहेको अबस्था छ । जापानमा जारी टोकियो ओलम्पिकमा शनिबारसम्म ११ स्वर्ण सहित ३७ पदकको छिनोफानो भएको छ। पहिलो स्वर्ण जितेको चीनले सर्वाधिक ३ स्वर्ण र १ कास्य जितेको छ। चीनका लागि सुटिङ खेलाडी यान क्वानले महिला १० मिटर एयर राइफलमा पहिलो स्...
-
टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङले सुटिङमा जितिन्
जापान, साउन ९ । जापानको टोकियोमा जारी टोक्यो ओलम्पिक २०२१ हिजोबाट शुरु भएको छ । हिजोबाट जारी ओलम्पिकमा चीनकी याङ किएनले टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पार्दै...
-
टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाले राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि पहिलो चरणबाटै बाहिरिन्
काठमाडौं, साउन ९ । जापानमा जारी टोक्यो ओलम्पिकमा नेपाली खेलाडी कल्पना परियारले नेपालको प्रतिनिधित्व गर्दै पहिलो खेल खेलेकी थिई । तर उनी पहिलो चरणबाट नै बाहिरिईन । नेपाली सुटिङ खेलाडी कल्पना परियारले टोकियो ओलम्पिक-२०२० मा राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको...
-
फुकुओकामा हुने “के वान सुपर वेल्टरवेट सुपर फाइट”मा अबिरल घिमिरे (हिमालयन चितुवा)भिड्दै
जापान, जेठ २१ । जापानको नागोयामा बसेर अन्तरराष्ट्रिय रुपमा बक्सिङ्ग खेलमा सामेल हुादै आएका अबिरल घिमिरे हिमालयन चितुवा यस पठक जापानको फुकुओका शहरमा हुने ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । बक्सर खेलाडी अविरल घिमिरेले यस भन्दा अघि पनि जापानको राजधानीमा जारी बक्सिङ्ग खेलमा सहभा...
-
नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन
काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...
-
‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि हिमालयन चितुवाले चुमे
जापान, बैशाख १२ । जापान सबैको मन मस्तिष्कमा बस्न सफल युवा पुस्ताका बक्सर अविरल घिमिरे(हिमालयन चितुवा)ले ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजी...
- 1
- 2
- 3
- 4
- Next Page »