अफगानिस्तानमा तालिवानद्धारा २७ शान्ति अभियन्ता अपहरणमा
अफगानिस्तान,काबुल, पुस १० । शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ । स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी भूभागतर्फ अघि बढिरहेको बेलामा भएको हो । पिपुल्स पिस मुभमेन्टको नाममा शान्ति स्थापना र युद्धविरामको माग गर्दै सो टोलीले करिब … Continue reading अफगानिस्तानमा तालिवानद्धारा २७ शान्ति अभियन्ता अपहरणमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed