एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिक जुम भर्चुअल माध्यमबाट हुने

जापान, पुस ६ ।  गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापानको ९ सन २०२१-२३० कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको … Continue reading एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिक जुम भर्चुअल माध्यमबाट हुने