काठमांडौको ईन्द्रेणी फ़ुडल्यांडमा आगलागि, विस्तृत विवरण आउन बाँकी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  416 पटक हेरिएको

काठमांडौ, पुस ५ । 

काठमांडौको नया बनेश्वर स्थित रहेको इन्द्रेणी फ़ुडल्यांडमा आगलागी भएको छ । अहिले आगो निभाउनको लागि दमकल आएको जानकारी प्राप्त भएको छ । के कती क्षेती भयो सो को विवरण भने आउन बाँकी रहेको छ । बिस्तृत विवरण केही क्षणमा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार