कांग्रेस महामन्त्रीका उम्मेद्वार रिजालले दिए रक्षामन्त्रिबाट राजिनामा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  282 पटक हेरिएको

काठमाडौं, पुस १ ।

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । रक्षामन्त्रिबाट राजिनामा दिदै पत्रकारहरूसंग कुरा गर्दै आफ्नो स्वबिबेकले राजिनामा दिएको बताएका हुन । आफ्नो जीवनको कुनै पनि निर्णय आफ्नो जीवनसाथीको समर्थन र स्वीकृतबाट लिने गरेको बताएका रिजालले भाबीयात्राको बारेमा गहन सोच विचार गरेर निष्कर्षमा पुग्ने बताएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार