नेफिन क्यूशुको अधिवेशन डिसेम्बर २४ मा गर्ने, सल्लाहकार रामकृष्ण श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटी गठन

जापान, मंसिर २८ । नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका, जापानको चौथो महाधिबेशन यहि डिसेम्बर  महिनाको २४ तारिक आईतबार गर्ने भएको छ । क्युस्यु क्षेत्रिय कार्यसमितिको ९ तारिक बसेको कार्यसमितिको बैठकबाट डिसेम्बर  महिनाको २४ तारिक आईतबार मिनोसिमा फ़्यामिलीमार्टको हलमा दिउसो १:०० बजेबाट गर्ने निर्णय गरेको अध्यक्ष रोशन कुमार राई ज्युले जानकारी गराउनुभयो । … Continue reading नेफिन क्यूशुको अधिवेशन डिसेम्बर २४ मा गर्ने, सल्लाहकार रामकृष्ण श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटी गठन