१३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

पोखरा, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा भएको कराँते प्रतियोगिता पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी … Continue reading १३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण