भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1151 पटक हेरिएको

काठमाडौं, मंसिर, १५ ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार