नेपाली जनप्रगतिशील मञ्च जापान नागोयाको ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा हरीबाबु तामाङ
जापान, कार्तिक २९ । नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न भएको छ । नागोयामा आइतबार एक समारोहकाबीच अधिबेशन सम्पन्न भएको हो । नेपाली जनप्रगतिशील मञ्च, जापानका अध्यक्ष हवोलचन्द्र लामाले भिजन अनलाईन न्युजसंगको संवादमा अधिबेशनले हरीबाबु तामाङको अध्यक्षतामा २७ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च च्यूबु/ मिए क्षेत्रीय … Continue reading नेपाली जनप्रगतिशील मञ्च जापान नागोयाको ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा हरीबाबु तामाङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed