कैलाली मडुवाल हत्या प्रकरणमा थप एकजना पक्राउ, अनुसन्धानका लागि सीआईबीको टोली खटाइदै

धनगढी, कात्तिक २८ ।   गत मंगलबार राति कैलालीको टीकापुरमा धारिलो हतियार प्रहार गरेर भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । आफ्नै साथीहरुबाट गरिएको हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । अमेरिकाको डिभि परि अमेरिका जाने तयारीमा रहेको भडुवाल शंक्कै शंकामा आफ्नै साथीहरुको जालमा परि मृत्युबरण गर्न पुगेको … Continue reading कैलाली मडुवाल हत्या प्रकरणमा थप एकजना पक्राउ, अनुसन्धानका लागि सीआईबीको टोली खटाइदै