वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध

काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका महानिर्देशक डा.भीष्म कुमार भुसालले सामाजिक संजाल फेसबुकमा लामो … Continue reading वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध