संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं, कात्तिक १७ । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी स्थित मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप … Continue reading संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट