अल्पमतमा परेका वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

हेटौडा, कार्तिक १० ।    वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसके पनि … Continue reading अल्पमतमा परेका वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा