एनआरएनको साख बचाउन संरक्षक परिषदलाई जिम्मा दिउँ:- डा. बलराम श्रेष्ठ

जापान, असोज ३१ ।  गैर आवासीय नेपाली संघको दशौं महाधिवेशनको संघारमा आइपुग्दा संसारभरि क्रियाशील एनआरएनए राष्ट्रिय परिषद्मध्ये आधाभन्दा बढी ठाउँमा विवाद आएका छन् । त्यसमध्ये कुनै पनि विवाद सल्टाउन अहिलेको आईसीसीले सकेको छैन । त्यसैले यो समस्यालाई सानो होइन अहिलेसम्मकै सबभन्दा ठूलो रुपमा लिइएको छ । त्यसकारण परराष्ट्र मन्त्रालयले विवाद सल्टाउन दुईपटक औपचारिक रुपमा पत्र … Continue reading एनआरएनको साख बचाउन संरक्षक परिषदलाई जिम्मा दिउँ:- डा. बलराम श्रेष्ठ