जसपा बाहिरिएसँगै सत्ता गठबन्धनको सिट बाँडफाट टुङ्गियो: कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  340 पटक हेरिएको

काठमाडौं,असोज २१ ।

सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।

र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । यस्तै नेकपा एमालेले भने सत्ता गठबन्धनबाट बाहिरिएका जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार