नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित

काठमाडौं असोज, २० । करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि सानदार जित हासिल गरेको छ । अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपालले विजय हासिल गरेको हो ।  शेन स्नाटरको … Continue reading नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित