आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै
काठमाडौं असोज, १८ । आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ । दशैँको समयमा काठमाण्डौँमा बसोबास गर्ने विभिन्न जिल्लाका नागरिकहरु आफु भन्दा ठूलाको हातबाट टिका, जमरा लगाई आशिर्वाद थाप्न घर फर्कने … Continue reading आज दशैंको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed