हे दैव ! कति असुरक्षित चेली ?–राधा पोखरेल

काठमाडौं असोज, १४ । हे दैव ! कति असुरक्षित चेली ? डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओड्ने हरुको रहेछ । एकातिर यही पृथ्वीका मान्छे ज्ञान र विज्ञानको प्रयोग गरी पृथ्वीबाट अर्को ग्रहमा बसाइँ सर्ने तयारी गरिरहेका छन् । पृथ्वीकै अर्को कुनाका मान्छे बलत्कारमा उत्रिने, बोक्सीको नाममा मान्छेले मान्छेलाई … Continue reading हे दैव ! कति असुरक्षित चेली ?–राधा पोखरेल