हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु

काठमाडौं असोज, १२। हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो । दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो । दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा … Continue reading हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु