काठमाण्डौ, भाद्र २७ ।
गायिका हिरा नेपालीको स्वरमा रहेको नयाँ गित बजारमा आएको छ । हिरा नेपालि गायिका हुन् सानै देखि गाउने सपना बोकिकी उनि अहिले झन्डै आधा दर्जन गीतमा आवाज भरेकी छन् आफ्नो स्वर दर्शकका सामु चिनाएकि छन् । अभागी, भाग्य, घाइते मुटु लगाएतका थुप्रै गीत हरुमा आवाज भरेकी छिन उनले उनि गाईका मात्रै नभएर अभिनय पनि गरेकी छिन।
आभागी गीतमा प्रसान्त थापा क्षेत्री र हिरा नेपालीको स्वर रहेको छ भने लय सब्द प्रेम रावतको रहेको छ साथै अर्को गीत घाइते मुटुमा गोबिन्द पौडेल र हिरा नेपालीको स्वर रहेको छ भने लय सब्द हिरा नेपालीको रहेको छ अर्को गीत भाग्यमा पनि जय देबकोटा र हिरा नेपालीको आवाज रहेको छ। हिरा सब्द आफै कोर्ने र संगीत पनि आफै भर्ने गर्छिन वियोगान्त धारका गीत गाउने उनि अहिले परदेशी भूमिमा रहेर आफ्नो गीत संगीतको यात्रालाई आगाडी बढाइ रहेकी छिन।
राम्रो अनि मिठो स्वर भएकी हिरा नेपालीको नया गीत संगीत फेरी सुन्न पाइने छ उनको फेसबुकमा लेखिएको छ । एउटा दशैँ तिहारलाई समेटेर प्रदेशी गित रेकर्डिङ गरेको छौ सबैले माया गरि दिनुहोला गितलाई मेरो माया नलागे पनि धेरै दु:ख कष्ट गरेर रेकर्डिङ गरेको छौँ। गित : रुदै गयो दशैँ तिहार प्रदेशमा ,एरेन्ज :तारानाथ आचार्य ,स्वर :सुन्दर परियार ,हिरा नेपालि, लय्:सुन्दर परियार सब्द :सुन्दर परियार ,हिरा नेपालि थेगो :हिरा नेपालि अडियो तयार भय पछि भिडियो छिट्टै आउदैछ
प्रतिक्षा गर्दिनुहोला धन्यवाद ।
हिरा नेपालिको अभिनय र स्वर रहेको एक गीत हेर्नुहोस।