NRNA, NCC जापानको केन्द्रिय सदस्यमा सुपेन्द्र घिसिङ्गको उम्मेद्धारी

NRNA NCC japan Election 2019

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  1386 पटक हेरिएको

फुकुओका, सेप्टेम्बर ७ । बिगत लामो समय देखि जापानको फुकुओकामा बस्दै आउनुभएको सुपेन्द्र घिसिङ्गलाई पनि पछिल्लो चरणमा हुन गईरहेको एनआरएनए एनसिसि जापानको चुनाबले छोएको छ । एनआरएनए जापान क्यूस्यू क्षेत्रीय कार्यसमितिका निवर्तमान उपाध्यक्ष समेत रहेका सुपेन्द्र घिसिङ्ग २०१९–२०२१ को केन्द्रिय कार्यसमितिका सदस्यको उम्मेद्धार समेत हुनुहुन्छ।

अझै पनी NRNA मा नै जोडीएर NRNA को भिजन र मिशनलाई तार्किक निष्कर्षमा पूर्याउन अबश्यक महसूस गरी मैले पनी NRNA NCC जापानको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएको जानकारी गराऊदै एक प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउनु गर्नु भएको थियो ।

फुकुओका स्थित रहेका काभ्रेली समाजका अध्यक्ष, एनआरएनए जापान क्यूशु क्षेत्रीय कायसमिकिा सल्लाहाकार र जनजाती महासंघ क्यूशु क्षेत्रीय कार्यसमितिका पनि सल्लाहाकार समेत रहेका घिसिङ्ग एक कुशल व्यापारी समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार